IME Life

नेपाल लाइफले श्रेष्ठको परिवारलाई दियो ३० लाख रुपैयाँ मृत्यु दाबी वापतको रकम

SPIL
NIC ASIA

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको माछापोखरी शाखाले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको उक्त शाखामा बीमित ज्योती कुमारी श्रेष्ठले २० लाख रुपैयाँ बीमा गरेकी थिइन् । उनको २०८० पुस २ गते मस्तिष्क रक्तस्रावका कारण मृत्यु भएकोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका माछापोखरी शाखाका प्रमुख हिरा मणि भट्टराईले आज एक कार्यक्रमका वीच निज बीमितका हकवाला पति रामचन्द्र श्रेष्ठलाई ३० लाख ७१ हजार ५२ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा शाखाका सहायक शाखा प्रमुख शर्मिला भट्ट तथा बरिसठ एजेन्सी म्यानेजरहरु चन्द्र बहादुर खड्का , राम शरण ढुंगाना गोपाल कुमार श्रेष्ठ लगायत को पनि उपस्थिति थियो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS