IME Life
Beema Board

सुन्तला ‘राष्ट्रिय फल’ घोषित

SPIL
NIC ASIA

काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सन्तुलालाई राष्ट्रिय फल घोषणा गर्न मन्त्रिपरिषदसमक्ष प्रस्ताव थियो।

Prabhu
Crest

उत्पादन बढाउन र कृषकलाई फलफूल खेतीमा प्रेरित गर्न सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको हो। सुन्तला खेतीका लागि नेपाली केही स्थान पकेट क्षेत्र मानिन्छन्।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS