IME Life
Beema Board

तीन महिनाभित्र नेशनल लाइफका तीन अभिकर्ता एमडीआरटी बन्न सफल

SPIL
NIC ASIA

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सबाट तीन महिनाभित्रै तीनजना अभिकर्ता एमडीआरटी–२०२५ बन्न सफल भएका छन् । कम्पनीको विभिन्न शाखामा आबद्ध अभिकर्ता शशिकला तामाङ, नेत्रबहादुर राउत र विमल न्यौपानेले तीन महिनाभित्रै अभिकर्ताहरुको सर्वोच्च संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)–२०२५ मा छनौट हुन सफल भएका हुन् ।

एमडीआरटी–२०२५ को लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई कम्पनीले हार्दिक बधाइ तथा शुभकामना व्यक्त गरेको छ । एमडीआरटी–२०२५ को लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले आगामी ९ महिनाभित्र कोर्ट अफ द टेबल (सीओटी) र टप अफ द टेबल (टीओटी) को लक्ष्यसमेत पूरा गर्ने गरी बीमा व्यवसायलाई अगाडि बढाउने धारणा व्यक्त गरेका थिए ।

Prabhu
Crest

एमडीआरटीमा तोकिएको प्रिमियमको ३ गुणा प्रिमियममा सीओटी र ६ गुणा प्रिमियममा टीओटी छनौट हुने प्रावधान छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS