IME Life

चैत २७ : बजार बढेको दिन ठूला ब्रोकरको फ्लोरसिट कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । चैत २७ गते मंगलबार नेप्से परिसूचक २०३६.०१ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ९.१९ अंकले बढेको छ।
४ अर्ब १४ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

ब्रोकर नम्बर ५८ बाट ४८ करोड १० लाखको कारोबार भएको छ जसमा २० करोड ३२ लाखको खरिद छ भने २७ करोड ७७ लाखको बिक्री छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४९ बाट १९ करोड ४२ लाखको खरिद छ भने २० करोड ५९ लाखको बिक्री छ । आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ भने ४ ब्रोकरले बिक्री धेरै गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS