IME Life
Beema Board

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ मा बन्द भएको छ।

बजार बढ्दा १५० कम्पनीको शेयरभाउ उकालो लागेको छ भने ८६ वटाको ओरालो लागेको छ। आज ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृतमध्ये ३१५ कम्पनीका ९७ लाख ८९ हजार ४१६ कित्ता शेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँ बढीमा कारोबार भएको छ। आज सर्वाधिक कारोबार भएको कम्पनीमा सूर्यज्योति लाइफ इन्स्योरेन्स रहेको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सूर्यज्योति लाइफः १८ करोड ८ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १६ करोड ५ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १५ करोड ४५ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः १५ करोड ३६ लाख रुपैयाँ
  • पोखरा फाइनान्सः १० करोड ४६ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड २९ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ७ करोड ४४ लाख रुपैयाँ
  • तारागाउँ रिजेन्स होटेलः ७ करोड २२ लाख रुपैयाँ
  • जानकी फाइनान्सः ६ करोड ७९ लाख रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः ६ करोड ४८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS