IME Life
Beema Board

नेपाल वेयरहाउजिङ्गका प्रमुख कार्यकारी अधिकृत खनालको राजिनामा स्वीकृत

SPIL
NIC ASIA

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कम्पनीका प्रमुख कार्यकारी अधिकृत जय मुकुन्द खनालको राजिनामा स्वीकृत भएको छ । खनालले २०८० चैत १ गतेदेखि लागु हुने गरि राजीनामा दिएका हुन् । कम्पनीको चैत २२ गते बसेको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।

निजले कम्पनीलाई पुऱ्याएको उल्लेखनिय योगदनको उच्च कदर गर्दै राजीनामा पेश भएकै मितिबाट लागु हुने गरि राजीनामा स्वीकृत गरिएको कम्पनीले एक सूचना जारी गर्दै बताएको छ ।

Prabhu
Crest
1712305876448

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS