IME Life
Beema Board

महेन्द्रनगरमा नेपाल इन्स्योरेन्सको कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम संचालन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले कन्चनपुर जिल्ला स्थित महेन्द्रनगरमा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता सम्बन्धी तालिम संचालन गरिरहेको छ । कम्पनीले उक्त तालिम चैत २४ गतेबाट संचालन गरेको हो । तालिम चैत २६ गतेसम्म संचालन गर्ने कम्पनीले जनाएको छ । उक्त कार्यक्रम कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्र नाथ उप्रेतीको प्रमुख अतिथ्यमा आयोजना गरिएको हो ।

साथै कम्पनीको सुदुर पश्चिम प्रदेश कार्यालयका प्रदेश प्रमुख समिर प्रधान र महेन्द्रनगर शाखाका शाखा प्रमुख राजेन्द्र बिष्टको उपस्थिती एवं कार्यक्रमको संयोजन बिपुल खरेलले गरेका थिए ।

Prabhu
Crest

सो तालिम कार्यक्रममा सुदुर पश्चिम प्रदेश अन्र्तगत बिभिन्न जिल्लाहरुबाट उत्साजनक रुपमा सहभागिता रहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS