IME Life
Beema Board

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सकी अध्यक्ष अग्रवालले लिइन् शपथ

SPIL
NIC ASIA

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडकी अध्यक्ष कृतिका अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेकी हुन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशन राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा कम्पनी सचिव राजेन्द्र प्रसाद पाठकको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

गत फागुन २७ गते धनगढीमा सम्पन्न कम्पनकिो प्रथम वार्षिक साधारण सभाबाट चयन भएका सञ्चालकहरुको चैत ७ गते बसेको बैठकले निज अग्रवालाई सर्वसम्मत रुपमा कम्पनीको सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS