IME Life
Beema Board

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार, सूर्यज्योति लाइफको सर्वाधिक किनबेच

SPIL
NIC ASIA

काठमाडौं । शेयर बजार बुधबार पनि सामान्य अंकले घटेको छ। नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ को विन्दुमा झरेको छ।

बजार घट्दा १३२ कम्पनीको शेयरभाउ घटेको छ भने १०३ कम्पनीको शेयरभाउ बढेको छ। यो दिन १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

आज नेप्सेमा सूचीकृत ३२२ कम्पनीका ६४ लाख ८१ हजार ८३४ कित्ता शेयर २ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बढीमा किनबेच भएका छन्। यो दिन सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • सूर्यज्योति लाइफः २५ करोड ८० लाख रुपैयाँ
  • सर्वोत्तम सिमेन्टः १२ करोड ६७ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ११ करोड ७७ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ९ करोड ३ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः ५ करोड ९२ लाख रुपैयाँ
  • पिपुल्स पावरः ४ करोड ४० लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ४ करोड ३८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ३ करोड २४ लाख रुपैयाँ
  • अपर तामाकोशीः २ करोड ८८ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २ करोड ७८ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS