IME Life

ग्लोबल आइएमई बैंकको सम्पूर्ण कार्डमार्फतको कारोबार बुधबार १ घन्टा अवरुद्ध हुने

SPIL
NIC ASIA

काठमाडौं । ग्लोबल आइएमई बैंकको सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम/पीओएस सेवा बुधबार केही समयका लागि अवरुद्ध हुने भएको छ।

बैंकले आज एक सूचना जारी गर्दै बुधबार राति २ बजेदेखि राति ३ बजेसम्म करिब १ घन्टाका लागि सम्पूर्ण कार्डमार्फत हुने कारोबार तथा एटीएम÷पीओएस सेवा हुने जानकारी गराएको हो। यो अवधिमा बैंकको कार्ड कारोबारको स्विचिङ सेवा प्रदायक सिस्टममा आवश्यक मर्मतसम्भार गरिने भएकोले ती सेवा अवरुद्ध हुनसक्ने बैंकले जनाएको छ।

Prabhu
Crest

उक्त समयमा दैनिक रुपमा आवश्यक विद्युतीय कारोबारका लागि अन्य वैकल्पिक माध्यमबाट कारोबार गर्न बैंकले आग्रह गरेको छ। यसबाट ग्राहकमा पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS