IME Life

बैंकहरुमा साढे ३ अर्ब रुपैयाँ लगानी गर्दै वैदेशिक रोजगार विभाग, ब्याजदर प्रस्ताव गर्न आह्वान

SPIL
NIC ASIA

काठमाडौं । वैदेशिक रोजगार विभागले बैंकहरुको मुद्दति निक्षेपमा साढे ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। विभागले आज एक सूचना जारी गर्दै ३ अर्ब ५३ करोड रुपैयाँ वाणिज्य बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने जानकारी गराएको छ।

विभागले यसअघि धरौटीबापतको उक्त रकम वाणिज्य बैंकहरुमा १ वर्षका लागि मुद्दति निक्षेपका रुपमा राखेको थियो। यो मुद्दति निक्षेपको परिपक्व अवधि २०८१ वैशाख ५ गतेबाट सकिँदैछ।

Prabhu
Crest

विभागले सोही रकम पुनः १ वर्षका लागि वाणिज्य बैंकहरुका राख्न लागेको हो। यसका लाग लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गरी विभागको वेबसाइटबाट दरभाउ फराम डाउन लोड गरी यही चैत २६ गते दिउँसो ३ बजेभित्र विभागको आर्थिक प्रशासन शाखामा पेस गर्न सूचनामा आग्रह गरिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS