IME Life

बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाला

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ८५ अंकले घटेर २,०१० को विन्दुमा कायम भएको छ । आज १०९ कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै गराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९५ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्तका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै ज्योति विकास बैंक बण्ड ८७ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ७ दशलमव ५० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS