IME Life
Beema Board

क्यालिफोर्नियामा फास्ट फुड कामदारको बढ्यो ज्याला, अब प्रतिघन्टा २० डलर पाउने

SPIL
NIC ASIA

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा फास्ट फुड कामदारको ज्याला बढेको छ।

क्यालिफोर्नियामा अब फास्ट फुड रेस्टुरेन्टमा काम गर्नेहरुले प्रतिघन्टा २० डलर पाउनेछन्। यो समग्र राज्यको भन्दा ४ डलर बढी हो।

Prabhu
Crest

यो नयाँ ज्याला क्यालिफोर्नियाभरिका फास्ट फुड इन्डस्ट्रीमा लागू हुनेछ। ज्याला वृद्धिले विशेषगरी युवा जनशक्ति लाभान्वित हुने बताइएको छ।

क्यालिफोर्नियाका फास्ट फुड रेस्टुराँमा हाल ५ लाखजति कामदार रहेको बताइएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS