IME Life
Beema Board

अभियान लघुवित्तले माग्यो ७ पदका लागि ५६ जना कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले धेरै पदका लागि कर्मचारीको माग गरेको छ । लघुवित्तले विभिन्न ७ पदका लागि ५६ जना कर्मचारी माग गरेको हो ।

लघुवित्तले कनिष्ठ अधिकृतका लागि ४ जना, सुपरभाईजरका लागि ९ जना, सुपरभाईजर–वरिष्ठ सहायकका लागि १ जना, वरिष्ठ सहायकका लागि ५ जना, सहायकका लागि ८ जना, कनिष्ठ सहायक पदका लागि ४ जना र कनिष्ठ सहायक प्रशिक्षार्थीमा २५ जना गरी कूल ५६ जना कर्मचारी माग गरेको हो ।

Prabhu
Crest

लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मिति चैत २० गतेले १५ दिनभित्र लघुवित्तको इमेल ठेगानामा वा संस्थाको केन्द्रीय कार्यालय पनौती नगरपालिका ४, काभ्रेपलाञ्चोकमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS