IME Life
Beema Board

सिवाईसी नेपाल लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न पदहरुमा रही काम गर्नका लागि ११ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रबन्धक, अधिकृत, कनिष्ठ अधिकृतपदहरुमा कर्मचारी माग गरेको हो । कम्प्युटर सम्बन्धी राम्रो ज्ञान भएका, व्यक्तिगत सवारी साधन तथा सवारी चालक अनुमति पत्र भएकालाई विदेष प्राथमिकता दिइने कम्पनीले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS