IME Life
Beema Board

एशियन लाइफको नेपालगञ्ज शाखाद्वारा घातक रोग वापत २० लाख रुपैयाँ हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको नेपालगञ्ज शाखाले घातक रोग वापतको दाबी भुक्तानी गरेको छ । कम्पनीले मिना कुमारी मल्ललाई घातक रोग वापत २० लाख रुपैयाँ रकम प्रदान गरेको हो । उनले नेपालगञ्ज शाखाबाट बीमाङक २० लाख रुपैयाँको बीमा गरेकी थिइन । उनलाई ब्रेन टियूमर देखा परेपछि कम्पनीले घातक रोग वापत उक्त रकम प्रदान गरेको हो ।

उक्त रकम प्रदेश प्रमुख जयानन्द भट्ट, कर्मचारी चन्द्रमाया गिरी र कम्पनीका अभिकर्ता शम्भु नाथ, कल्पना के.सी, स्वस्तिका गिरी, कृष्ण पुन, स्थानिय कार्यपालिका सदस्य अमृता सिंह लगायतले नेपालगञ्ज १९ बाँके बीमितको घरमा गई बीमित मिना कुमारी मल्ललाई घातक रोग वापतको उक्त रकम बरावरको चेक हस्तान्तरण गरेको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS