IME Life
Beema Board

थ्रीस्टार हाइड्रोपावरको सञ्चालकमा जोशी चयन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको सञ्चालकमा राकेश जोशी निर्वाचित भएका छन । कम्पनीको बैशाख २३ गते आइतबार सम्पन्न वार्षिक साधारण सभाबाट जोशी सञ्चालकमा चयन भएका हुन । सभा आइतवार जर्मन होम्स गठ्ठाघर भक्तपुरमा सम्पन्न भएको हो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS