IME Life
Beema Board

शेयर बजारमा दोहोरो अंकको गिरावट, १८८ कम्पनीको शेयर मूल्य घट्यो

SPIL
NIC ASIA

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव ८३ अंकले घटेर २,०३० को विन्दुमा कायम भएको छ । आज ५१ कम्पनीको शेयर मूल्य बढेको छ भने १८८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जोशी हाइड्रोपावरको ८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोनापूर मिनरल्सको ७ करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । हिमालयन ८० २० का इकाईधनीले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । इर्स्टन हाइड्रापावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै कालिका लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५ दशमलव ६६ प्रतिशतका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS