IME Life
Beema Board

सर्वोत्तम सिमेन्टको शेयरमा लगातार सर्किट, लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA

काठमाडौं । चैत ६ गतेबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको सर्वोत्तम सिमेन्टको शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले बढेर ८९५.१० रुपैयाँ कायम भएको छ । आज कम्पनीको शेयर मूल्य ८१ रुपैयाँ ३० पैसाले बढेको छ ।

सर्वोत्तम सिमेन्टको शेयर कारोबार आजबाट शुरु भएको हो । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १८५.३६ रुपैयाँ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको थियो । कम्पनीको पहिलो कारोबार प्रति कित्ता ५५६ रुपैयाँमा भएको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको ३ गुणासम्मको ओपनिङ रेन्ज दिन पाउने व्यवस्था रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS