काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । चैत ३ गते बसेको संचालक समितिको बैठकले कम्पनीका प्रबन्धक जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
1710647337918धौलागिरी लघुवित्तको कम्पनी सचिवमा जोशी नियुक्त
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...