IME Life
Beema Board

घटेको शेयर बजारमा यी १० कम्पनीको उच्च कारोबार

SPIL
NIC ASIA

काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ को विन्दुमा झरेको छ।

बजार घट्दा ८४ कम्पनीको शेयरभाउमात्रै बढेको छ भने १५० वटाको घटेको छ। आज १० कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

घटेको बजारमा आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ। सर्वाधिक कारोबार भएका शीर्ष १० कम्पनीको सूचीमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • शिवम सिमेन्टः ४१ करोड ६४ लाख रुपैयाँ
  • सोनापुर मिनरल्सः २३ करोड ७ लाख रुपैयाँ
  • अपर तामाकोशीः १३ करोड ७८ लाख रुपैयाँ
  • घोराही सिमेन्टः ११ करोड २६ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः १० करोड ५७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १० करोड १८ लाख रुपैयाँ
  • सानिमा जीआईसी इन्स्योरेन्सः ५ करोड ५६ लाख रुपैयाँ
  • सन नेपा लाइफ इन्स्योरेन्सः ५ करोड ३ लाख रुपैयाँ
  • कर्णाली डेभलपमेन्ट बैंकः ४ करोड ७६ लाख रुपैयाँ
  • सप्तकोशी डेभलपमेन्ट बैंकः ४ करोड ७३ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS