IME Life

दुई आर्थिक वर्षको साधारण सभा आज गर्दै गोर्खाज फाइनान्स

SPIL
NIC ASIA

काठमाडौं । गोर्खाज फाइनान्सले २८औं र २९औं वार्षिक साधारणसभा आज गर्ने भएको छ। कम्पनीले २०७८/७९ र २०७९/८० को साधारणसभा चैत्र २ गते गर्ने जनाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले उक्त मिति तय गरेको हो । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

उक्त सभा चैत्र २ गते दिउँसो १ बजे बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा हुने जनाएको छ । कम्पनीले साधारणसभामा हालको पूँजी संरचना परिवर्तन गरि संस्थापक समुहको ५१ प्रतिशत र सर्वसाधारण समुहको ४९ प्रतिशत कायम गर्ने विशेष प्रस्ताव पेश गर्ने जनाएको छ ।

Prabhu
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन १८ देखि चैत्र २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसकारण फागुन १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS