IME Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पब्लिक डिरेक्टरमा केडिया चयन

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको पब्लिक डिरेक्टरमा सुमित केडिया चयन भएका छन् । कम्पनीको आज फागुन ३० गते काठमाडौंमा सम्पन्न भएको ३० औं वार्षिक साधारण सभाबाट केडिया चयन भएका हुन् ।

उनले विगत लामो समयदेखि यस इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाहरूको विभिन्न पदमा रही नेपाली अर्थतन्त्रमा उल्लेखनीय योगदान गर्दै आइरहेका छन् । उनको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS