IME Life
Beema Board

नेप्सेमा ३ कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा आज आइतबार ३ कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । आज नेप्सेमा नेपाल एसबिआई बैंक, आरएसडिसी लघुवित्त वित्तीय संस्था र मुक्तिनाथ विकास बैंकको बोनश शेयर सूचिकृत भएको छ ।

नेपाल एसबिआई बैंकको ३ दशलमव ७५ प्रतिशतका दरले ३७ लाख ९५ हजार २३५ दशमलव ७६ कित्ता बोनश शेयर, आरएसडिसी लघुवित्तको ८ दशलमव ६ प्रतिशतका दरले ७ लाख ४७ हजार ८२८ दशलमव ६५ कित्ता र मुक्तिनाथ विकास बैंकको ९ दशलमव ७५ प्रतिशतका दरले ६२ लाख ६० हजार ३७७ दशलमव ७६ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

यी कम्पनीहरुले आफ्नो-आफ्नो साधारण सभाबाट पारित गरेको बोनश शेयर सूचिकृत गराएका हुन् । अब यी कम्पनीको शेयर मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS