IME Life
Beema Board

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज होल्डीङ्गस प्रा.लि.को नाममा रहेको १ लाख ९० हजार ७ सय कित्ता शेयर बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले विक्री गर्न लागेको उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् । उक्त शेयर खरिद गर्न ईच्छुक शेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

बैंकले तोकिएको उक्त समयभित्र संस्थापकहरूबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा उक्त शेयर अन्य व्यक्ति वा संस्थाहरूलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS