IME Life

बाराही हाइड्रोपावरले विद्युत नियमन आयोगबाट हकप्रद विक्रीका लागि पायो अनुमति

SPIL
NIC ASIA

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद निष्काशनकालागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ। आयोगले फागुन २३ गते यस कम्पनीलाई हकप्रद निष्काशनका लागि पूर्व स्वीकृति दिएको हो ।

कम्पनीले १ः१ को अनुपातमा शतप्रतिशतले हुन आउने २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ ।

Prabhu
Crest

कम्पनीको हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

1709724043274

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS