IME Life

अल टाइम हाईमा भारतीय शेयर बजार

SPIL
NIC ASIA

काठमाडौं । तीव्र उतारचढावबीच भारतीय शेयर बजारले बुधबार नयाँ कीर्तिमान कायम गरेको छ। भारतीय शेयर बजारले आज नयाँ उचाइ चुमेको हो।

बीएसईको सेन्सेक्सले पहिलोपटक ७४ हजारको विन्दु पार गरेको छ। आज सेन्सेक्स ४०८ अंकले बढेर ७४ हजार ८५ को विन्दुमा पुगेको हो। जुन हालसम्मकै उच्च हो।

Prabhu
Crest

आज ७३ हजार ५८७.७० मा खुलेको सेन्सेक्स इन्ट्राडेमा घटेर ७३ हजार ३२१.४८ को विन्दुसम्म झरेको थियो। एकाएक सेन्सेक्स बढेर ७४ हजारको विन्दु पार गरेको हो।

निफ्टी पनि ११७ अंकले बढेर २२ हजार ४७४ को स्तरमा बन्द भएको छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS