IME Life
Beema Board

फागुन २०: चिसो मौसममा नेप्से दोहोरो अंकले घट्दा फ्लोरसिट कस्तो ?

SPIL
NIC ASIA

काठमाडौं । फागुन २० गते आइतबार नेप्से परिसूचक घटेर १९६०.३० विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ११.७८ अंकले घटेको छ।

बजारमा २ अर्ब ८ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। ब्रोकर नम्बर ५८ बाट १९ करोड ११ लाखको कारोबार भएको छ। जसमा ८ करोड ९४ लाखको खरिद छ भने १० करोड १६ लाखको बिक्री छ।

Prabhu
Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट ८ करोड ४९ लाखको खरिद छ भने ९ करोड ९७ लाखको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ ब्रोकरले बिक्री धेरै गरेका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS