IME Life
Beema Board

यूनाइटेड अजोड इन्स्योरेन्सको ५२ हजार बढी कित्ता शेयर बिक्रीमा

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सको ५२ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। यूनाइटेड अजोडको संस्थापक शेयरधनीहरुको नाममा रहेको ५२ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

Prabhu
Crest

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS