IME Life
Beema Board

सात महिनामा निर्जीवन लघु बीमकको व्यापार ७ करोड माथि, कसको कति ?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन लघु बीमकले चालु आर्थिक वर्षको ७ महिना माघसम्ममा ७ करोड रुपैयाँ माथिको व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन लघु बीमकले यो साता महिना ७ करोड ५ लाख ६३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।

माघससम्म सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्सले व्यापार गरेको छ। यो कम्पनीले मात्रै ३ करोड ६५ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Prabhu
Crest

यसैगरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स २ करोड ३२ लाख ९२ हजार रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले १ करोड ७ लाख ५२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

20%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS