IME Life
Beema Board

अन्तरबैंक ब्याजदर ३% तल आउँदा कति पुग्यो सीडी रेसियो ?

SPIL
NIC ASIA

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन १ अर्ब रुपैयाँले निक्षेप घटेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबारसम्म ६१ खर्ब ६३ अर्ब रुपैयाँ रहेको निक्षेप बुधबारसम्म घटेर ६१ खर्ब ६२ अर्ब रुपैयाँमा झरेको छ।

त्यस्तै मंगलबारसम्म कर्जा प्रवाह ५० खर्ब ८९ अर्ब रुपैयाँ रहेकोमा बुधबारसम्म घटेर ५० खर्ब ८८ अर्ब रुपैयाँमा ओर्लेको छ। एकैदिनमा कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको छ।

Prabhu
Crest

बुधबारसम्म वाणिज्य बैंकको कुल निक्षेप ५४ खर्ब ४७ अर्ब रुपैयाँ कुल कर्जा लगानी ४५ खर्ब २ अर्ब रुपैयाँ रहेको छ।

बैंकहरुको सीडी रेसियो घट्दै ८०.१९ प्रतिशत कायम भएको छ भने अन्तरबैंक ब्याजदर २.९० प्रतिशत छ। अघिल्लो दिन सीडी रेसियो ८०.२० प्रतिशत थियो।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS