IME Life
Beema Board

स्वरोजगार लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ। लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि फागुन १३ गते आइतबार बुकक्लोज गर्दैछ। यस अनुसार हिजो अर्थात फागुन १० गते बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

नेप्सेले यस दिन लघुवित्तको ७ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ५९१ रुपैयाँ ६८ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य ६३३ रुपैयाँ १० पैसाको आधारमा मुल्य समायोजन गरेको हो । यही मुल्यको आधारमा कम्पनीको आइतबार कारोबार खुल्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS