IME Life
Beema Board

लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

SPIL
NIC ASIA

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदका लागि न्युनतम प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । लघुवित्त वित्तीय संस्थामा फिल्ड स्तरमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीको भनाई छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS