IME Life
Beema Board

फागुन ८ : ठूला ब्रोकरबाट खरीद धेरै कि विक्री ?

SPIL
NIC ASIA

काठमाडौं । फागुन ८ गते मंगलबार नेप्से परिसूचक २०३३.०६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक १.७६ अंकले घटेको छ।
३ अर्ब ११ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ । ब्रोकर नम्बर ५८ बाट ३६ करोड ४० लाखको कारोबार भएको छ जसमा १७ करोड ३१ लाखको खरीद छ भने १९ करोड ९ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४९ बाट १० करोड ७४ लाखको खरीद छ भने २४ करोड ९ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरले खरिद धेरै गरेका छन् भने २ले विक्री धेरै गरेका छन्।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS