IME Life

राधी विद्युत कम्पनीद्वारा प्रवर्द्धित आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु

SPIL
NIC ASIA

काठमाडौं । राधी विद्युत कम्पनीको आयोजनाबाट विद्युत उत्पादन पुनः सुचारु भएको छ।

कम्पनीले फागुन ६ गतेबाट कम्पनीद्वारा प्रवर्द्धित राधी साना जलविद्युत आयोजना (४.४ मे.वा.)बाट विद्युत उत्पादन पुनः सुचारु भएको जानकारी गराएको हो। गत असार २२ गते अविरल वर्षाका कारण राधी खोलामा आएको बाढी र पहिरोका कारण यो आयोजनामा हेडवर्क्स र हेडरेस पाइपमा ठूलो क्षति पुर्याएको थियो।

Prabhu
Crest

सोही दिन राति करिब ९ बजेबाट उक्त आयोजनाबाट विद्युत उत्पादन बन्द भएको थियो। क्षतिग्रस्त संरचना मर्मत गरी फागुन ५ गते परीक्षण कार्य सम्पन्न गरी फागुन ६ गते दिउँसो ४ बजेबाट आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको कम्पनीले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS