IME Life

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन, कुनको कति कायम ?

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा हिमालयन रिइन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेसको शेयर मूल्य समायोजन भएको छ । यी कम्पनीहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले नयाँ मुल्य निर्धारण गरी मुल्य समायोजन गरेको हो ।

हिमालयन रिइन्स्योरेन्सको ४ प्रतिशत बोनश शेयमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६२० रुपैयाँ २९ रुपैयाँ कायम भएको छ । नेप्सेले कम्पनीको आज अन्तिम कारोबार मुल्य ६४५ रुपैयाँ १० पैसाको आधारमा मुल्य समायोजन गरेको हो ।

Prabhu
Crest

त्यस्तै एशियन लाइफको ७ दशमलव ७५ प्रतिशत बोनश शेयरपछि मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ६ सय १६ रुपैयाँ ८० पैसा कायम भएको छ । नेप्सेले कम्पनीको अखाज अन्तिम कारोबार मुल्य ६ सय ६४ रुपैयाँ ६० पैसाको आधारमा मूलय समायोजन गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS