IME Life

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

SPIL
NIC ASIA

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने भएको छ। भारतको केन्द्रीय सरकारले प्याज निर्यातमा लगाइको प्रतिबन्ध हटाउने निर्णय गरेको हो।

भारतका केन्द्रीय गृहमनत्री अमित शाहको अध्यक्षता रहेको मन्त्री समितिले प्याज निर्यात गर्न मन्जुरी दिएको छ। भारतमा प्याजको मूल्य बढ्न थालेपछि गत वर्ष डिसेम्बर ८ बाट निर्यातमा रोक लगाइएको थियो। यो प्रतिबन्धको समयसीमा आउँदो मार्च ३१ सम्म थियो। तर, तोकिएको समयसीमाभन्दा अगावै भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ।

Prabhu
Crest

भारतको गुजरा र महाराष्ट्रमा प्याजको स्टकलाई ध्यानमा राखेर प्याज निर्यातको मन्जुरी दिइएको हो। जसअनुसार भारत सरकारले ३ लाख मेट्रिक टन प्याज निर्यातको मन्जुरी दिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS