IME Life
Beema Board

१० महत्त्वपूर्ण सूचकमा यूनाइटेड अजोड र सानिमा जिआईसी इन्स्योरेन्सलाई दाँजेर हेर्दा कुन देखियो तगडा ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो त्यस्तै  यूनाइटेड अजोड इन्स्योरेन्स यूनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भएर बनेको कम्पनी हो । दुवै कम्पनीले आर्थिक वर्ष ८०/८१ को दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको अवस्थामा इन्स्योरेन्स खबरले गरेको तुलानात्मक अध्ययन  :

Prabhu
Crest

चुक्ता पूँजी : कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्ष ८०/८१को दोश्रो त्रैमासको वित्तीय विवरणको आधारमा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी २ अर्ब  रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजी १ अर्ब ९० करोड रहेको छ ।

महाविपत्तिकोष : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको महाविपत्तिकोषमा ३ करोड २९ लाख रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको महाविपत्तिकोषमा ३ करोड ६९ लाख रहेको छ ।

रिटेण्ड अर्निङ्ग : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको रिटेण्ड अर्निङ्गमा १३ करोड ७५ लाख रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको रिटेण्ड अर्निङ्गमा २१ करोड ९२ लाख रहेको छ ।

अन्य इक्विटी: सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको अन्य इक्विटीमा ५८ करोड ९१ लाख रहेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको अन्य इक्विटीमा ६८ करोड ५१ लाख रहेको छ ।

कुल बीमा शुल्क आर्जन : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ८६ करोड ३५ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १ अर्ब १४ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।

खुद बीमा शुल्क आर्जन : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म २९ करोड ३४ लाख खुद बीमा शुल्क आर्जन गरेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले ४४ करोड ४० लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

अभिकर्ता कमिशन : चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले १ करोड ३४ लाख अभिकर्ता कमिशनमा खर्च गरेको छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३ करोड १२ लाख रहेको छ।

खुद नाफा : दोश्रो त्रैमाससम्म सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले १० करोड ५५ लाख खुद मुनाफा गरेकोमा यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले १३ करोड १८ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।

प्रति शेयर आम्दानी : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको वार्षिक प्रति शेयर आम्दानी १०.५६ रुपैयाँ छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १३.८५ रुपैयाँ छ ।

प्रति शेयर नेट्वर्थ : सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको प्रति शेयर नेट्वर्थ १३७.९८ रुपैयाँ छ भने यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको १९४.७४ रुपैयाँ छ ।

“उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ । “

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS