IME Life

माछापुच्छ्रे बैंकले माग्यो सातै प्रदेशका लागि ६० जना कर्मचारी

SPIL
NIC ASIA

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका लागि ट्रेनी जूनियर असिस्टेन्ट पदमा ६० जना कर्मचारी माग गरेको हो । बैंकले सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

यस पदका लागि म्यानेजमेन्ट तथा विजनेश विषयबाट कम्तिमा ५० प्रतिशत वा २.५ जिपीएसहित ब्याचलर डिग्री गरेको हुनुपर्नेछ । कम्प्युटरसम्बन्धी आधरभूत ज्ञान भएको, ३० वर्ष उमेर नकटेको हुनुपर्नेछ । साथै, स्थानीयलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित फागुन ९ गतेसम्म दरखास्त आवेदन दिनुपर्ने बैंकको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS