IME Life

मनोज र किरणले आफ्नो विवाहको दिन खरिद गरे बीमा पोलिसी

SPIL
NIC ASIA

काठमाडौं । पछिल्लो समय बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आइरहेको छ । गहना, सुन लगायतका जिन्सी सामानहरु दिने प्रचलनलाई छोडदै मानिसहरुले पछिल्लो समय बीमा पोलिसी दिने प्रचलन भित्राएका हुन् । यसैबीच ईटली बस्ने बर्दियाका मनोज कुमार चौधरी र स्टाफ नर्स अध्यन पुरा गरेकी कैलालिकी किरणले आफ्नो विवाहको दिन सुरक्षित भविस्य र जोखिम वहन सहितको हिमालयन धनसागर जीवन बीमा पोलिसी एक अर्कालाई हस्तान्तरण गरेका छन् ।

उनीहरुले आफ्नो वैवाहिक वर्षगाँठको सम्झना ताजा गराउनका लागि उक्त पोलिसी खरिद गरेका हुन् । सोमवार कैलाली भजनी स्थित दुलही किरणको घरमा स्वयम्वरका बेला एकले अर्कोलाई दुवो र गुलाव फुलको माला, औंठीसंगै हिमालयन लाईफको उक्त पोलिसी खरिद गरी एक अर्काले साटासाट गरेका हुन् ।

Prabhu
Crest

सिओटी तथा वरिष्ठ एजेन्सी म्यानेजर माधव राज अधिकारी, शाखा प्रमुख लाहनु थारू समाजसेवी चन्द्र चौधरीले सामुहिक रूपमा समाजमा नमुना होस भन्ने उदेश्यका साथ बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS