IME Life
Beema Board

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनीमा ८ फाइनान्स, कसको कति किनबेच ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा १८० कम्पनीको शेयरभाउ बढेको छ भने ५९ वटाको घटेको छ। आज ९ वटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Prabhu
Crest

बजारमा आज २ अर्ब ६८ करोड रुपैयाँबराबरको कारोबार भएको छ। सर्वाधिक कारोबार पोखरा फाइनान्सको भएको छ।

आज उच्च कारोबार भएका १० कम्पनी

  • पोखरा फाइनान्सः १३ करोड ५ लाख रुपैयाँ
  • मल्टीपर्पस फाइनान्सः १० करोड ९९ लाख रुपैयाँ
  • पिपुल्स पावरः ९ करोड ८५ लाख रुपैयाँ
  • गोर्खाज फाइनान्सः ८ करोड ५८ लाख रुपैयाँ
  • नेपाल फाइनान्सः ६ करोड ७३ लाख रुपैयाँ
  • रिलायन्स फाइनान्सः ६ करोड ४४ लाख रुपैयाँ
  • प्रोग्रेसिभ फाइनान्सः ६ करोड ६ लाख रुपैयाँ
  • समृद्धि फाइनान्सः ५ करोड ७५ लाख रुपैयाँ
  • आइएमई लाइफः ५ करोड ७३ लाख रुपैयाँ
  • बेस्ट फाइनानसः ४ करोड ९७ लाख रुपैयाँ

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS