SKIP THIS

National Insurance
IME Life

सिटिजन लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशका लागि कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च, सव ब्रान्च म्यानेजर र हेड अफ ब्रान्चका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले कोशी प्रदेशमा इलाम, सोलुखुम्बु र कटारीका लागि, मधेस प्रदेशमा महेन्द्रनगरका लागि, बागमति प्रदेमा चरिकोट, जरन्खु र कीर्तिपुरका लागि, गण्डकी प्रदेशमा भिमादका लागि, लुम्बिनी प्रदेशमा राजापुरका लागि, कर्णाली प्रदेशमा दैलेख र श्रीनगरका लागि र सुदुरपश्चिम प्रदेशमा दिपायलका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले जेठ १३ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

13%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS