IME Life

कुमारी बैंकको वार्षिक साधारणसभाबाट ६ सञ्चालक निर्वाचित

SPIL
NIC ASIA

काठमाडौं । कुमारी बैंकको २३औँ वार्षिक साधारणसभाबाट ६ जना सञ्चालक चयन भएका छन्।

काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा आइतबार सम्पन्न वार्षिक साधारणसभाबाट सञ्चाकहरु निर्वाचित भएका हुन्। सञ्चालकमा संस्थापक शेयरधनी समूहबाट अमिरप्रताप जबरा, कर्मचारी सञ्चय कोषका प्रतिनिधि विजयकुमार श्रेष्ठ र पशुपति मुरारका तथा सर्वसाधारण शेयरधनी समूहबाट महेशप्रसाद पोखरेल, राजाराम खड्का र सर्वसाधारण शेयरधनी समूह महिलातर्फ सिम्रन अग्रवाल निर्वाचित भएका छन्।

Prabhu
Crest

सभाबाट सामान्य प्रस्तावका रुपमा पेस गरिएको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित आब २०७९/८० असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण र आब २०८०/८१ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित भएका छन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS