IME Life

तरलता आ छ र ? “हुरहुरी आछ नी”, एकै दिन ३ अर्ब रुपैयाँले बढ्यो निक्षेप

SPIL
NIC ASIA

काठमाडौं ।  बैंकिङ्ग प्रणालीमा एकै दिन ३ अर्ब रुपैयाँले निक्षेप वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सोमबारसम्म ६१ खर्ब ५० अर्ब रहेको निक्षेप मंगलबारसम्म ६१ खर्ब ५३ अर्ब पुगेको हो ।

त्यस्तै, सोमबारसम्म कर्जा प्रवाह ५० खर्ब ८५ अर्ब रहेकोमा मंगलबार ५० खर्ब ८६ अर्ब पुगेको हो । एकै दिनमा कर्जा प्रवाह १ अर्बले वृद्धि भएको छ ।

Prabhu
Crest

मंगलबारसम्म वाणिज्य बैंकमा निक्षेप ५४ खर्ब ४४ अर्ब पुगेको छ भने वाणिज्य बैंकबाट ४५ खर्ब  कर्जा प्रवाह भएको छ ।

सिडी रेशियो घट्दै ८०.२६ प्रतिशत कायम भएको छ भने अन्तर बैंक ब्याजदर ३.०९ प्रतिशत छ। अघिल्लो दिन सिडी रेशियो ८०.२९ प्रतिशत थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS