IME Life
Beema Board

सन नेपाल लाइफद्वारा १६ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । साथै कम्पानीले बीमा सचेतना कार्यक्रम पनि गरेको छ । कम्पनीले बहुदरमाई ८ पर्साकी मृतक शोभा कुमारीको हकवाला श्रीमान राज कुमार साहलाई मृत्यु दाबी वापत १५ लाख बीमा रकम ५० हजार बोनश र ५० हजार क्रिया खर्च गरी कुल १६ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त दबी वापतको रकम वडा अध्यक्ष पुनी लाल साह तेली, महुवन प्रहरी चौकी इन्चार्ज, विरगञ्ज शाखा प्रबन्धक श्रीराम प्रसाद, उप शाखा प्रमुख महाविर ठाकुर, कम्पनीका अन्य कर्मचारी लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS