IME Life

गार्डियन माइक्रो लाइफको खुद बीमा शुल्क आर्जन ५३ लाखमाथि, यस्तो छ अन्य वित्तीय सूचक

SPIL
NIC ASIA

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । ५२ करोड  ५० लाख रुपैयाँ शेयर पूँजी भएको कम्पनीले यस अवधिमा ३ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस अवधिमा कम्पनीले ६६ लाख ३४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीले यस अवधिसम्ममा १३ लाख १३ हजार पुनर्बीमा मार्फत खर्चिएको छ । कम्पनीले समिक्षा अवधिमा ५३ लाख २० हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिमा कम्पनीको संचिती जगेडा कोषमा १८ लाख ५३ हजार रहेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको महाविपत्ती कोषमा १ लाख ९२ हजार रहेको थियो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख २३ हजार रहेको छ । समिक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा ३८ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS