IME Life

माघ २५ : शिर्ष ५ ब्रोकरबाट खरीद धेरै कि विक्री ?

SPIL
NIC ASIA

काठमाडौं । माघ २५ गते बिहिबार नेप्से परिसूचक २०९६.३२ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन परिसूचक ५.६८ अंकले बढेको छ।

३ अर्ब २१ करोड कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ ।

Prabhu
Crest

ब्रोकर नम्बर ५८ बाट ३३ करोड ४७ लाखको कारोबार भएको छ जसमा १६ करोड ८५ लाखको खरीद छ भने १६ करोड ६१ लाखको विक्री छ ।

त्यस्तै दोश्रोमा ब्रोकर नम्बर ४२ बाट १३ करोड ४३ लाखको खरीद छ भने १५ करोड ८ लाखको विक्री छ । आज कारोबार गर्ने शिर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरले खरिद धेरै गरेको छ भने ४ले विक्री धेरै गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS