IME Life
Beema Board

नेप्सेमा एनएलजी इन्स्योरेन्सको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एनएलजी इन्स्योरेन्स कम्पनीको शेयर मुल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा तथा लाभांश पूयोजनका लागि बुक क्लोज गरेसँगै नेप्से कम्पनीको शेयर मुल्य समायोजन गरी नयाँ मुल्य निर्धारण गरेको हो ।

नेप्सेले कम्पनीको ५.५० प्रतिशत बोनश शेयरयर पछिको मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको शेयर मुल्य ७८१ रुपैयाँ ९९ पैसा कायम भएको छ । कम्पनीको बुधबार अन्तिम कारोबार मुल्य ८२५ रुपैयाँको आधारमा मुल्य समायोजन भएको हो ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS