IME Life
Beema Board

विद्युत नियमन आयोगबाट यूनाइटेड मोदीले हकप्रद निष्काशन गर्न पायो पूर्व स्वीकृति

SPIL
NIC ASIA

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्नको लागि विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । आयोगको माघ २२ गते बसेको संचालक समितिको बैंठकले कम्पनीलाई हकप्रद शेयर निष्काशनको प्रस्ताव साधारणसभामा पेश गर्न स्वीकृति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेकोछ । अब कम्पनीको उक्त प्रस्ताव नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि हकप्रद निष्काशन हुनेछ ।

Prabhu
Crest
1707281051219

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS