IME Life
Beema Board

सिद्धार्थ बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौं । सिद्धार्थ बैंकले कर्मचारी माग गरेको छ । बैंकले इभेन्ट म्यानेजमेन्ट अफिसरमा अफिसर र जूनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । अफिसर लेभलका लागि पुरुषको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ भने महिलाको हकमा ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, जूनियर अफिसरका लागि पुरुषको हकमा ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने जनाइएको छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

53%

खुसी

0%

दु :खी

0%

अचम्मित

40%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS